काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा फेरी एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।
कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै आइतबार बसेको उपत्यकाका तीन सिडिओको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।
थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।