उपत्यकामा नीजि सवारी साधन खुला, सार्वजनिक यातयातमाथि विभेद (सुचनासहित) !

दियो पोस्ट  

काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा जारी भएको छ । यद्धपी यो साता केही सेवा भने सुचारु गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार निजी सवारी साधनलाई जोर विजोर नम्बरका आधारमा सञ्चालनमा ल्याइने भएको छ ।

तर, सार्वजनिक सवारी साधन भने अब एक सातासम्म चल्न पाउने छैनन् ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंको सुचना अनुसार तरकारी, फलफूल, खाद्यान्न लगायत वस्तु विक्रीका लागि विहान ८ बजेदेखि ११ बजेसम्मको समय दिइएको छ ।


यस्तो छ सुचना