अख्तियारद्वारा चुडामणी शर्मासहित ३ जना विरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको अभियोग दर्ता !

अख्तियारद्वारा चुडामणी शर्मासहित ३ जना विरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको अभियोग दर्ता !

काठमाडौं, ९ असार । नेपाल सरकार सहसचिव चुडामणी शर्मा, तत्कालिन कर फर्च्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालले एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको ठहर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ सालमा गठित कर फछर्यौट आयोगका अध्यक्ष महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल विरुद्ध अभियोग पत्र दर्ता गरेको हो । शर्मा तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक र आयोगका सदस्य सचिव समेत दिए ।


आयोगले १ अर्ब ३घ लाख २० हजार ३ सय ८५ रुपैयाँ भ्रष्टार भएको भन्दै तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Trending News