प्रेस काउन्सिलको कार्यबाहक अध्यक्ष नियुक्त भएको दिनदेखि नै प्रेस काउन्सिल बन्द !

दियो पोस्ट  

काठमाडौं, २ भदौ । मन्त्रिपरिषदले प्रेस काउन्सिल नेपालको कार्याबाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको भोलीपल्टै देखि काउन्सिल ४ दिनका लागि बन्द भएको छ ।


कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दो क्रममा गएको र काउन्सिलका केही कर्मचारीलाई समेत ज्वरो आउने, टाउनको दुख्ने जस्ता लक्षण देखिएको भन्दै आगामी शुक्रबार सम्म कार्यालय बन्द रहने जनाइएको छ । यद्धपी काउन्सिलमा प्राप्त हुने उजुरी भने अनलाइन्बाट गरिने र आचार संहिता उलंघनका घटनालाई घरैबाट अनुगमन गरिने जनाइएको छ ।

सम्बन्धित खबर