आजै १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि !

दियोपोस्ट संवाददाता

काठमाडौं, २ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा गरी आज यतिका संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै डिस्चार्ज भएका सहित कुल २८ हजार २ सय ५७ जनामा कोरोना संक्रमण पष्टि भएको छ ।

सम्बन्धित खबर