काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३४ जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १ सय ३६ जना डिस्चार्ज भएका छन् ।