मिलेमतोमा सेयर खरिद विक्री प्रकरण : अर्थ मन्त्रालयले माग्यो नेप्सेसँग ओटिसी विवरण !

diyopost.com
दियो पोस्ट  शुक्रबार, साउन २२, २०७८ | १७:४५:२६

काठमाडौं, २१ साउन । मिलेमतोमा शेयर कारोबार गरेको पाइएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड ‘नेप्से’सँग सर्वोत्तम सिमेन्टको शेयर कारोबारको सम्पूर्ण विवरण माग गरेको छ ।


विहिबार पत्र ओटिसी विवरण मागेको हो । धितो पत्र बोर्डका प्रमुख भिष्म ढुङ्गाना, बोर्ड सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको मिलेमतोमा सर्वोत्तम सिमेन्टको शेयरमा मिलेमतो पुष्टि भएको थियो ।


मन्त्रालयले सर्वोत्तम सिमेन्टको सम्पूर्ण ओटिसी विवरण माग गरेको छ ।

सम्बन्धित खबर