सांसद शान्ता चौधरीलाई कोरोना पुष्टि !

दियो पोस्ट  

काठमाडौं, २० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट्र पार्टी नेकपाकी युवा नेतृ तथा प्रतिनिधि सभा सदस्य शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पुष्टि भएकाे भन्दै आफुसँग सम्पर्कमा आएका अरुलाई समेत सजग रहन आग्रह गरेका छन् ।

सम्बन्धित खबर