धादिङका प्रदेश सांसद डा. राम कुमार अधिकारीलाई कोरोना संक्रमण पुष्टि !

दियो पोस्ट  

धादिङ, २७ असोज । धादिङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने वागमति प्रदेशका सांसद डा. राम कुमार अधिकारीलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।


उनको कोरोना परिक्षणका लागि पहिलो पटक स्वाव संकलन गरि परिक्षण गराउँदा नेगेटिभ आएको भएपछि पछिल्लो पटकका परिक्षणमा भने कोरोना संक्रमण देखिएको हो ।

सम्बन्धित खबर