विनोद चौधरीको चुनावी ‘चटक’, करोडौंको गाडी छाडेर अटोमा सरर…

दियो पोस्ट  

काठमाडौं । नेपालका अर्बपति विनोद चौधरी कहिले मोटरसाइकलको पछाडि बसेर त कहिले अटो चढेर चुनावी दौडधुपमा गरिरहेका छन् ।

अघिल्लो पटक नेकपा (एमाले)को तर्फबाट समानुपातिक सांसद बनेका उनी यसपटक भने नेपाली कांग्रेसबाट टिकट लिएर नवलपरासी–१ बाट निर्वाचन लड्दै छन् ।

सधैं सुट–बुटमा सजिएर, लगभग ८ करोड पर्ने रेञ्ज रोभरमा हिँड्ने चौधरी कार्यकर्ताको मोटरसाइकलको पछाडि बसेर
कहिले पैदल त कहिले तीनपांग्रे टुकटुकेमा बसेर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

 

सम्बन्धित खबर