काठमाडौं । जसपाका केन्द्रीय सदस्य शंकर गौतम नेकपा एमाले प्रवेश गरेका छन् ।
नेकपा एमालेको बृहत् कार्यकर्ता भेलामा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई पार्टी प्रवेश गराएका हुन् ।
साथै माओवादी केन्द्रका रूपा गाउँपालिका कमिटी अध्यक्ष नवराज बराल पनि एमाले प्रवेश गरेका छन् ।