चित्रबहादुर केसीले किन गर्न पाएनन् मतदात ?

दियोपोस्ट संवाददाता

बागलुङ । बागलुङ क्षत्र नं १ बाट प्रतिनिधिसधा सदस्यका लािग उम्मेदवार दिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन ।

केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ का उनी उम्मेदवार भएका कारण मत माग्न बागलुङमै छन् ।

सम्बन्धित खबर

सिफारिस