पाल्पाको तानसेनमा खसेका जति सबै मत रद्ध, पुनः मतदान

दियोपोस्ट संवाददाता

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।

६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो । विवादपछि ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।

सम्बन्धित खबर

सिफारिस