हुम्लामामतदान केन्द्रमा झडप, मतदान स्थगित

दियो पोस्ट  

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ । त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हुम्लाा निर्वाचन अधिकारी श्याम रानाले जनाए ।

उनका अनुसार अहिले सर्वदलिय बैठक बसिरहेको छ भने जिल्लाभर २० प्रतिशत मत खसेको छ । रानाले बिहान चिसोका कारण केही मतदान केन्द्रमा मतदान ढिलाई भएपनि अहिले सबै ठाउँमा मतदान भइरहेको छ ।

सिफारिस