ललितपुर ३ः अमृत खड्काको अग्रता कायमै, प्रतिस्पर्धामा फर्किइन् भुसाल

दियो पोस्ट  

ललितपुर । ललितपुर–३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ६७७ मत सहित अग्रता लिइरहेका छन् । खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पछ्याइरहेकी छन् । तोसिमाले ६२६ मत पाएकी छन् । सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल पनि प्रतिस्पर्धामा आएकी छन् । भुसालले ६०१ मत पाएकी छन् ।