मतपेटिका फुटेको देखिएपछि प्यूठानमा विवाद, सर्वदलीय बैठक सुरु

दियो पोस्ट  

काठमाडौं । प्युठानमा मतमेटीका फुटेको देखिएपछि विवाद देखिएको छ । विवाद चर्किदै गएपछि सर्वदलीय बैठक भर्खर सुरु भएको छ ।

झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ ।

यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।

सिफारिस