काठमाडौं ६ः स्वतन्त्र पार्टीका खनालको अग्रता, सर्वेन्द्र खनाल दोस्रो स्थानमा

दियो पोस्ट  

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको सुरुवाति अग्रता रहेको छ ।

२०० मत गनिसक्दा खनालले ८० मतले अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मतका साथ तेस्रो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।

सिफारिस