सुर्खेत–२ मा मतगणना सुरु

दियो पोस्ट  

सुर्खेत । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। दुइ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेकोमा ६२ दशमलव १० प्रतिशत मत अर्थात ७६ हजार एक ८३ मत खसेको
थियो ।