भक्तपुर १ः नेमकिपाको गढमा राप्रपाको सुरुआती अग्रता

दियो पोस्ट  

काठमाडौं । भक्तपुर १ मा सुरुआती मतगणनामा राप्रपाका भरतबहादर खड्काले अग्रता लिएका छन्। नेमकिपाको गढ मानिएको भक्तपुरमा राप्रपाका भरतबहादुर खड्काले ३५९ मत ल्याएका छन्।

यस्तै, एमालेले नवराज गेलालले ३५६ मत ल्याउँदा नेमकिपा प्रेम सुवालले २९२ र माओवादीका सुनिल गोठेले २०२ मत प्राप्त गरेका छन्।

सिफारिस