काठमाडौं ४ मा गगन थापाको अग्रता कायमै

दियो पोस्ट  

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले ४१० मतले अग्रता बढाएका हुन् । थापाले १ हजार ३५७ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले ९४७ मत ल्‍याएका छन् ।

काठमाडौं ४ को मतगणना बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा जारी छ ।

सिफारिस