रविको निर्वाचन क्षेत्रमा एमालेको सुरुवाति अग्रता, रास्वपा तेस्रो स्थानमा

दियो पोस्ट  

चितवन । अत्यन्तै चासोका साथ हेरिएको क्षेत्र चितवन २ को मतगणनाको पहिलो नतिजा सार्वजनिक भएको छ ।

३०० मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ९७ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत पाएका छन्।

सिफारिस