विश्वप्रकाश शर्मा दोब्बर मतले अगाडि, पछि परे अग्नि खरेल

दियो पोस्ट  

झापा । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको फाराकिलो अग्रता कायम नै रहेको छ । प्रतिनिधि सभामा एमालेका उम्मेदवार अग्नि खरेलभन्दा उनी दोब्बर मतले अघि देखिएका छन्।

शर्माले २१७ मत ल्याउँदा खरेलले १०३ मत ल्याएका छन्। शर्माले खरेल भन्दा ११४ मत बढी ल्याएका छन्।

सिफारिस