रुकुम पश्चिममा जनार्दन शर्माको सुरुवाती अग्रता

दियो पोस्ट  

काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई सुरुवाती अग्रता मिलेको छ । ७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का दिपककुमार मल्लले ७० मत प्राप्त गरेका छन् भने गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन् ।

सिफारिस