तनहुँ १ मा रामचन्द्रलाई एमालेका रानाले उछिने

दियो पोस्ट  

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उछिनेका छन् । रानाले उनलाई १३२ मत अन्तरले पछि पारेका हुन् ।

९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।

सिफारिस