मकवानपुर २ मा एमालेका बर्तौलालाई पछ्याउँदै खतिवडा

दियो पोस्ट  

मकवानपुर । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रताको अग्रता कायमै रहेको छ । एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध एमालेका बर्तौलासँग मतान्तर बढाउँदै २५६ पुर्‍याएका छन् भने खतिवडा मतान्तर कम गर्ने कसरतमा छन् ।

कुल २० हजार ४३४ मत गणना हुँदा खतिवडाले ७ हजार ८६५ मत पाएका छन् भने एमालेका बर्तौलाले ८ हजार १२१ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले २ हजार ५५९ मत ल्याएका छन् ।