डोटी प्रदेश सभा २ मा माओवादीका शिवसिंह ओली विजयी

दियो पोस्ट  

डोटी । डोटी प्रदेश सभा २ मा नेकपा माओवादीका शिवसिंह ओली विजयी भएका छन्। उनले १४ हजार ४७ मत ल्याएका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका टेक बमले १३ हजार १ सय २८ मत मात्रै ल्याए। शिवसिंह ओली यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव थिए। यहाँ ३० हजार २ सय ३४ मत खसेको थियो। जसमा १ हजार ७ सय ३२ मत बदर भए।

 

सम्बन्धित खबर