अर्घाखाँचीमा मतपेटिका भित्र असन्तुष्ट मतदाताको पत्र भेटिएपछि…

दियोपोस्ट संवाददाता

अर्घाखाँची । अर्घाखाँचीमा मत गणना गर्ने क्रममा मतपटिकामा एउटा पत्र भेटिएको छ । पटक–पटक परीक्षण भएका नेतालाई कति भोट हाल्ने भन्दै असष्तुष्ट मतदाताले एक पत्र लेखेर मतपेटिकामा राखेका थिए । अहिलेसम्म त्यस क्षेत्रमा कुनै विकास नभएको भन्दै उनले यो पटक कुनै पनि नेतालाई भोट नदिने निर्णय गरेको पत्रमा उल्लेख छ ।
हेरौ पत्र

 

हेरौ पत्र

सम्बन्धित खबर

सिफारिस