सिन्धुली २ मा कांग्रेसका श्याम घिमिरे निर्वाचित

दियो पोस्ट  

सिन्धुली । सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका श्याम कुमार घिमिरे निर्वाचित भएका छन् । घिमिरे ३० हजार ३९१ मत ल्याएर विजयी भएका हुन् । यस्तै निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप कुमार कटुवाल क्षेत्री ९केसी० ले २५ हजार ५४६ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले २६९२ मत पाइन् ।

सिफारिस