नुवाकोट १ मा माओवादीका हितबहादुर तामाङ निर्वाचित

दियो पोस्ट  

काठमाडौं ।  नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले २३ हजार ६ सय ८३ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार बद्री मैनाली पराजित भए। मैनालीले २० हजार ९ सय ८२ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महत क्षेत्री ५ हजार ९ सय ३८ मत ल्याए भने राप्रपाका उम्मेदवार सुदर्शन सिटौला १४ सय ८० मत ल्याएका छन्।

सिफारिस