कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई हराउँदै धनुषा–४ मा रघुवीर निर्वाचित

दियो पोस्ट  

धनुषा । धनुषा–४ मा नेकपा एमालेका रघुवीर महासेठ निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका महेन्द्र यादवलाई हराउँदै महासेठ निर्वाचित भएका हुन्। यद्यपी औपचारिक घोषणा हुन भने बाँकी छ। निर्वाचित भएका महासेठले ३२ हजार ३ सय ३६ मत ल्याएका छन् भने यादवले ३२ हजार १ सय १२ मत ल्याएका छन्।

२०७४ को निर्वाचनमा पनि प्रतिनिधि सभा तर्फ महासेठले यादवलाई पराजित गरेका थिए।

सिफारिस