उदयपुर–१ मा मतगणना पुनः सुरू भएसँगै कांग्रेसका खड्काको अग्रता

दियो पोस्ट  

उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना कार्य पुनः सुरू गरिएसँगै नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्काको अग्रता रहेको छ ।

प्रदेश सभा क्षेत्र (ख) को मतपत्र प्रतिनिधि सभाको बाकसमा फेला परेपछि यहाँ विवाद भएको थियो।

प्रदेश सभाका १०० मतपत्र बदर गर्ने समझदारीपछि मतगणना पुनस् सुरू गरिएको हो।

अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्का अघि देखिएका छन् भने नेकपा एमालेका उम्मेदवार मन्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन्।

आज बिहानदेखि मतगणना पुनः सुरू गरिएको हो।

सिफारिस