काठमाडौं । रुकुम पश्चिममा ज्यान गुमाउने र घाइते हुनेको नामावली सार्वजनिक भएको छ ।
यस्ताे छ सशस्त्र प्रहरी बलले उपलब्ध गराएकाे विवरण:
मिति 2080/07/18 गते बिहान 05:00 बजे सम्मको मानबिय क्षेतिको बिवरण
सानीभेरी गा.पा. अन्तरगत मृत्यु भएका मानिसहरुको बिबरणः-
- जिल्ला रुकुम पश्चिम सानीभेरी गा.पा.२ परियार टोल बस्ने महाबिर दमाईको छोरी बर्ष १२ कि मनिषा परियार
- ऐ. १ चाईनाबगर बस्ने बर्ष ३१ को धनबिर पुन ।
- ऐ. १ बस्ने बर्ष २८ कि चुम्निमा पुन ।
- ऐ.१ बस्ने बर्ष ८ को यमराज पुन ।
- ऐ. १ बस्ने बर्ष २ को सितम पुन ।
- ऐ.४ बस्ने बर्ष ८ को निर्जल चन्द
- ऐ.४ बस्ने बर्ष २५ की सकुन्तला दमाई
- ऐ.४ बस्ने बर्ष ६ को कृष्ण परियार
- ऐ.१ बस्ने १० महिनाको बालक रेजन वली ।
महिला मृत्युः- ३ जना पुरुष मृत्युः- ६ जना
आठबिसकोट न.पा. अन्तरगत मृत्यु भएका मानिसहरुको बिबरणः-
- आठबिसकोट न.पा. १२ सानिबार्को बस्ने बर्ष १४ को रमेश पुन
- ऐ.१२ बस्ने बर्ष १३ को डिल बहादुर के.सि.
- ऐ.१४ बस्ने बर्ष ३ को बासु बुढा ।
- ऐ.१४ बस्ने बर्ष ३० की अमृता जैसी ।
- ऐ.१४ बस्ने बर्ष ५ की भावना जैसी ।
- ऐ.१४ बस्ने बर्ष २ को दिपेन जैसी ।
- ऐ.१४ बस्ने बर्ष १२ की सरिता बि.क.।
- ऐ.१४ बस्ने बर्ष १३ को मदन गौतम
- ऐ.१४ बस्ने बर्ष ८३ को करे नेपाली
- ऐ.११ गैरी बस्ने बर्ष ३५ की शिला कामी ।
- ऐ.११ गैरी बस्ने बस्ने बर्ष १३ की सृजना कामी
- ऐ.११ गैरी बस्ने बर्ष ९ की रिया कामी ।
- ऐ.११ गैरी बस्ने बर्ष ६ की दिया कामी ।
- ऐ.११ गैरि बस्ने बर्ष ४ की आशा कामी ।
- ऐ.११ गैरि बस्ने १८ महिना की एलिसा कामी ।
- पुर्वि रुकुम घर भई हाल आ.न.पा.१४ बस्ने कृष्ण जैसीको घरमा कोठा लिई बस्ने पुन; निर्माण कम्पनीको गाडी चालक बर्ष ३० को किस्मत पुन मगर
- आ.न.पा.१४ छेपारे स्थित जिल्ला बर्दिया घर भई कामको शिलसिलामा आएको बर्ष ४७ को खड्क बि.क. ।
- आ.न.पा.१४ छेपारे स्थित जिल्ला बर्दिया घर भई कामको शिलसिलामा आएको बर्ष ३६ को अनिल बि.क.
महिला मृत्युः- ९ जना पुरुष मृत्युः- ९ जना
घाईते भएको ब्यक्तीहरुको बिवरण–
सानीभेरी गा.पा. अन्तरगत घाईते भएका ब्यक्तिगहरुको बिबरणः-
- जिल्ला रुकुम पश्चिम सानीभेरी गा.पा. १ चाईनाबगर बस्ने बर्ष ४६ कि केशमति पुन भित्रि चोट ।
- ऐ.१ बस्ने बर्ष १२ कि निरुता पुन, टाउकोमा चोट ।
- ऐ.१ बस्ने बर्ष ३० कि शुशिला पुन टाउकोमा चोट ।
- ऐ.१ बस्ने बर्ष ७ को दिपेश पुन टाउकोमा चोट ।
- ऐ.१ बस्ने बर्ष २६ कि निर्मला पुन बाहिरी चोट ।
- ऐ.१ बस्ने बर्ष १८ कि कल्पना पुन भित्री चोट ।
- ऐ.१ बस्ने बर्ष ७ को भोजराज पुन टाउकोमा चोट ।
- ऐ.१ गा.पा. ३ चौके बस्ने बर्ष ४५ कि ईन्द्रकला बुढाथोकि दाहिने हातमा चोट ।
- ऐ.१ बस्ने बर्ष ५२ कि कालिका कामि ।
- ऐ.१ बस्ने बर्ष ४३ कि धनमाया छन्त्याल दाहिने हातको कुईनामा चोट ।
- ऐ. ४ बस्ने बर्ष ४० कि कमला वलि टाउको हात लगायत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ.२ बस्ने बर्ष २० कि शर्मिला वलि टाउको हात लगयत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ.२ बस्ने बर्ष २३ को सन्दि घर्ति टाउको हात लगायत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ.२ बस्ने बर्ष ४५ कि बसन्ति परियार टाउको हात लगायत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ.२ बस्ने बर्ष १६ को तारा परियार टाउको हात लगायत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ. ४ बस्ने गोबिन्द बुढाथोकि ढाडमा चोट ।
- ऐ.४ बस्ने बर्ष ६८ कि गौनि बि.क. ढाडमा चोट ।
- ऐ.४ बस्ने बर्ष २५ को गोपाल परियार ।
- ऐ.४ बस्ने बर्ष २५ की कोपिला बि.क.।
- ऐ.४ बस्ने बर्ष २६ को टोपेन्द्र प्रकाश मल्ल ।
- ऐ.४ बस्ने बर्ष ५० की मौनि बि.क.।
- ऐ.४ बस्ने बर्ष ३५ को तेजजंग बि.क.।
- ऐ.४ बस्ने बर्ष ३५ को तिलक बि.क.।
- ऐ.४ बस्ने बर्ष १८ को कमल चन्द ।
- ऐ.४ बस्ने बर्ष ६७ को किसन बहादुर चन्द ।
- ऐ.४ बस्ने बर्ष ६७ की पान कुमारी चन्द ।
- ऐ.४ बस्ने बर्ष ७३ को कमान चन्द ।
- ऐ.४ बस्ने बर्ष ६८ की अम्दी कुमारी चन्द ।
महिला घाईते ;- १५ जना पुरुष घाईते ;-१३ जना
आठबिसकोट न.पा.अन्तरगत घाईते भएका मानिसहरुको बिबरणः-
- ऐ.आठबिसकोट न.पा.९ बस्ने बर्ष ३१ को कृष्ण बहादुर पुन टाउकोमा चोट ।
- ऐ.११ चौर बस्ने बर्ष ६० की भद्र वली परियार शरिरमा चोट ।
- ऐ.११ चौरबस्ने बर्ष ३० को तेजेन्द्र कुमार नेपली शरीरको बिभिन्न भागमा चोट ।
- ऐ.११ चौर बस्ने बर्ष ४७ की शान्ती नेपाली कम्मरमा चोट सामान्य ।
- ऐ.१२ बस्ने बर्ष २८ को अनिल बि.क.टाउकोमा चोट ।
- ऐ.१२ बस्ने बर्ष १९ को डिल्ली पुन ढाडमा चोट ।
- ऐ.११ चौर बस्ने बर्ष ११ की बिनिता शेर्पाली गम्भिर ।
- ऐ.१२ आरुवारे बस्ने बर्ष १९ को डिल्ली बहादुर पुन ढाडमा चोट ।
- ऐ.११ चौर बस्ने बर्ष अं.७ को सिंगम बि.क.शरीरको बिभिन्न भागमा चोट ।
- ऐ.१२ बस्ने बर्ष १७ को मिलन बुढा मगर ढाडमा चोट ।
- ऐ.१२ सानिबार्खु बस्ने बर्ष १८ की सर्मिला पुन ।
- ऐ.१२ सानिबार्खु बस्ने बर्ष अं.३५ की रमिता पुन मगर ।
- ऐ.११ डाडागाउँ बस्ने बर्ष ६० को धनबिर पुन शरिरको बिभिन्न भागमा चोट अवस्था शिरियस ।
- ऐ.१३ भल्म बस्ने बर्ष ७५ की लिला खड्का टाउको र छातीमा चोट ।
- ऐ.१३ भल्म बस्ने बर्ष ६० की नन्दकली बि.क. टाउको र छाती लगायत शरिरको बिभिन्न भागमा चोट अचेत
- ऐ.१३ भल्म बस्ने बर्ष ४१ को हरी बहादुर वली छातिमा चोट
- ऐ.१३ बस्ने बर्ष ४० की भिमा वली छातीमा चोट
- ऐ.१३ बस्ने बर्ष १३ को शुवास वली छातिमा चोट
- ऐ.१३ बस्ने बर्ष ९ को सुदर्शन वली टाउको र हातमा चोट
- ऐ.१४ बस्ने बर्ष ४५ की तिली कामी ।
- ऐ.१४ बस्ने बर्ष १९ की बिमला बि.क.।
- ऐ.१४ बस्ने बर्ष १९ को रोहित पुन ।
- ऐ.१४ बस्ने बर्ष १८ को दिपक बि.क.।
- ऐ.१४ बस्ने बर्ष ४ की दृष्टी गौतम ।
- ऐ.१४ बस्ने बर्ष ७० को दलजित बि.क. ।
महिला घाईते ;- ११ जना पुरुष घाईते;-१४ जना
जम्मा महिला मृत्युः-१२ जना जम्मा महिला घाईतेः-२६ जना
जम्मा पुरुष मृत्युः- १५ जना जम्मा पुरुष घाईते – २७ जना
नाम नखुलेको मृतक संख्या :-8 जना
जम्मा मृतक संख्या 35 जना