बालुवाटारमा देउवा–प्रचण्ड–नेपाल छलफल, के आउला निष्कर्ष ?

दियो पोस्ट  

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु पनि छलफलमा थपिएका छन् ।

नेताहरुबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सिफारिस