सरकारी निवास सरे गृहमन्त्री रवि लामिछाने

दियोपोस्ट संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।

सम्बन्धित खबर

सिफारिस