आजको सुनचाँदीको मूल्य

दियो पोस्ट  

काठमाडौँ । आज नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।