काठमाडौं, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सिफारिसमा राष्ट्रपतिद्वारा जारी भएको अध्यादेश फिर्ता लिन सहमती जनाएका छन् । अध्यादेश फिर्ता भएपछि उनी बालुवाटारमा जारि नेकपाको स्थायी समिति बैठकमा उपस्थित भएका छन् ।
स्थायी समिति बैठकअघि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक छलफल भएको थियो ।