२०७८ वैशाख २३ मा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ पुस । संसद विघटनको सिफारिस लिएर शितल निवास पुगेका प्रधानमन्त्रीले आगामी वैशाख २३ गते आम चुनावको प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार शितल निवासमा उनी २९ वैशाख वा २३ वैशाखमा आम चुनाव गर्ने भन्ने विषयमा छलफलमा छन् ।

सम्बन्धित खबर