पोखरामा प्रधानमन्त्री केपी ओली विरुद्ध प्रदर्शन : ओलीको पुत्ला जलाएपछि प्रहरीको हस्तक्षेप !

दियो पोस्ट  

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले सामुहिक रुपमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । प्रहरीले हस्तक्षेप गरेपनि आन्दोनलन भने जारी छ । प्रहरी हस्तक्षेपबाट आन्दोलन असमान्य बनेको थियो ।

झडपका क्रममा माजवादीका विद्यार्थी नेता नेत्र चापागाइले प्रहरीको खोसेका थिए ।

TATA ADD