काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा संसद विघटन गरेकी छिन् ।उनले विभिन्न देशको अभ्यासलाई देखाउँदै संसद विघटन गरेकी हुन् । आगामी आम चुनाव वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमो हुने भएको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki