राष्ट्रपतिद्वारा संसद विघटन, २०७८ वैशाख १७ र २७ गते आम चुनाव घोषणा !
दियो पोस्ट
आइतबार, पौष ०५, २०७७ | १७:३३:१९
काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा संसद विघटन गरेकी छिन् । उनले विभिन्न देशको अभ्यासलाई देखाउँदै संसद विघटन गरेकी हुन् । आगामी आम चुनाव वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमो हुने भएको छ ।