काठमाडौं, ५ पुस । पूर्व सभामुख तथा नेकपाका नेता कृष्ण बहादुर महरालाई स्थायी समिति सदस्यमा नियुक्ती गरिएको छ ।
आईतबार केहीबेरअघि बालुवाटारमा बसेको नेकपाको स्थायी समिति बैठकले उनलाई स्थायी समिति सदस्यमा नियुक्त गरेको हो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki