नेकपाको स्थायी समितिद्वारा प्रधानमन्त्री केपी ओलीमाथि अनुशासनको कारबाही गर्न सिफारिस

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही सिफारिस गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सम्पन्न स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन जस्तो गम्भिर कदम उठाएको भन्दै उनीमाथि कारबाही सिफारिस गरेको हो ।

सम्बन्धित खबर