बबरमहलमा प्रचण्ड–माधव पक्षकाे केन्द्रीय समितिको बैठक शुरु

Diyo post  

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक शुरु भएको छ । राजधानीको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरु भएको हो ।

बैठकमा प्रचण्ड–माधव पक्षका नेताहरुको बाक्लो उपस्थिति रहेको छ ।

बैठकले प्रधानमन्त्री अ‍ोलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।

सम्बन्धित खबर