अर्थ/व्यापार

मिटरब्याजीद्वारा सर्लाहीमा ४ बिघा जमिन पीडितलाई फिर्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन ०५, २०८०

काठमाडौं । चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबरजस्ती हड्पेको सर्वसाधारणको करिब ४ बिघा जमिन यहाँ सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्क...

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री महतको आह्वान
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०३, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्...

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको निर्देशन
दियोपोस्ट संवाददाता    | सोमबार, साउन ०१, २०८०

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा‍‍. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचि...

आजदेखि बजार वितरणको ‘लेबल’ अनिवार्य
दियोपोस्ट संवाददाता    | सोमबार, साउन ०१, २०८०

काठमाडौं । आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ । भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार...

ब्याजदरमा वाणिज्य बैंकहरूको तोडियो ‘भद्र सहमति’
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा गर्दै आएको 'भद्र सहमति' तोडेका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले भद्र सहमति तोडेर बैंकले आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति गरेको हो । ह...

बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छः अर्थमन्त्री महत
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ २६, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रक...

कल्याण उपकार सेभिङमा ‘आर्थिक अपराध’ : बचतकर्ताको रकमबाट घर जग्गा दलालीधन्दा !
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । ललितपुरको जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट लिमिटेडका उच्च अधिकारीहरुले सर्वसाधरण बचतकर्तालाई जग्गा दिन्छु भन्दै झुलाएको पाइएको छ । बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि बागमत...

११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन...

विदेश भ्रमणमा नेपालीले सकाए एक खर्ब १९ अर्ब
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनम...

शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१ दशमलव ८ प्रतिशतले बढ्यो
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्...

देशभरका सरकारी खाता रोक्का
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएरा...

यस्ता छन् ११ महिनाका आर्थिक सूचक
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २५, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म र...

घोराही सिमेन्टको आईपीओ प्रकरण : धितोपत्र बोर्डको नियतमा नै शंका
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । घोराही सिमेन्टको सेयर बिक्री प्रकरणमा नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको नियतमा नै शंका देखिएको छ । बोर्डले अनुसन्धान र छानबिनकार्य पूरा नहुँदै सेयर बिक्रीकार्य पुनः सुचारु गर्न अनुमति ...

पुँजीबजारका स्वार्थ समूहबाट जोखिम बढ्यो : अर्थमन्त्री महत
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १७, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई तल–माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोस्ट–बजेट डिस्कस...

बुधबार पनि नेप्सेको उकालो यात्रा कायमै
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०३, २०८०

काठमाडौं । साताको चौथो दिन पनि नेप्सेको उकालो यात्राले निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव ३१ अंकले बढेको नेप्से आज बुधबार पुनः २३ दशमलव ३९ अंकले बढेर १८ सय ५४ दशमलव एक अंकमा चढेको छ । यसैगरी से...

मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख २५, २०८०

तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र  गर्मी बढ्दै गएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो । ...

१६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र दिने नेपाल धितोपत्र बोर्डको निर्णय
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १८, २०८०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले १६ वटालाई आशयपत्र दिने निर्णय गरेको स्रोतले बताएको छ । आशय ...

नेपालमा उत्पादित सवारी साधन दर्ता गर्न प्रधानमन्त्रीको निर्देशन
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १०, २०८०

काठमाडौं । नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। आइतबार बिहान ...

तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मूल्य
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १०, २०८०

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्...

अर्थमन्त्रीको सल्लाहकारमा तीन जना नियुक्त
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०७, २०८०

काठमाडौं । सरकारले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पा...

‘नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन’
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २८, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्...

‘अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ’
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २८, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको सम्पूर्ण तागत अब अर्थतन्त्रलाई गति दिनमा केन्द्रित रहने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दा...

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

खर्च कटौती राष्ट्रपति र प्रधानमन्त्रीले आफैँबाट सुरु गर्नुपर्छः महामन्त्री थापा
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अनावश्यक खर्चलाई कटौती गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचार...