अर्थ/व्यापार

कम्पनी दर्ता र पुँजी वृद्धिमा अब शुल्क नलाग्ने
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०९, २०८०

काठमाडौं । कम्पनी दर्ता वा पुँजी बढाउने काम गर्दा शुल्क नलाग्ने सरकारी घोषणा कार्यान्वयनम आएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमा ‘नँया कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्द...

राष्ट्र बैंकले सार्वजनिक गरेको गाईको चित्र अंकित ‘मेडालियन सिक्काको मुल्य कति पर्छ ?
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०७, २०८०

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएक...

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०७, २०८०

चालु आर्थिक वर्ष २०८०–८१ को सुरुवाती दुई महिनामा मुलुकले दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भ...

सटर बन्द गरेर व्यवसायी पलाएन
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । दिङबेंसी बजार यतिखेर कयैं नियमित सञ्चालनमा भएका पसल बन्द भएको छ । आर्थिक मन्दीको प्रभाव पसलमा परेपछि सटर बन्द गरेर व्यापारीहरु पलाए भएका हुन् । पुछारबजार प्रहरीबिटबाट बीचबजार चोकसम्मको मूल...

लाइसेन्स लिएर गुमनाम छ प्राधिकारणको ‘विद्युत् व्यापार कम्पनी’
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ३१, २०८०

काठमाडौं । सरकारबाट लाइसेन्स प्राप्त गरेका डेढ वर्ष बितिसक्दा पनि नेपाल विद्युत् प्राधिरकरणको मुख्य लगानी (सहायक कम्पनी)को नेपाल पावर ट्रेडिङ कम्पनी (एनपिटिसी) ले अझै काम सुरु गरेको छैन । छुट्टै संस्थ...

फस्टाउँदै हुण्डी, नियन्त्रणमा सरकार चुक्दा वार्षिक पाँच खर्बको कारोबार
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २७, २०८०

काठमाडौं । नेपालमा वार्षिक १२ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । गत आर्थिक वर्षमा साढे १२ खर्ब रेमिट्यान्स १८९ देशबाट भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा छ । यो रेमिट्यान्स वैधानिक बाटो हुँदै...

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २५, २०८०

अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारक...

मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २५, २०८०

काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी ...

एघार क्यासिनोले साढे तीन अर्ब राजस्व तिर्न बाँकी
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौं ।  एक दर्जन क्यासिनोले सरकारलाई साढे तीन अर्ब बढी राजस्व तिर्न बाँकी छ । गत आर्थिक वर्ष २०७९–८० सम्मा दर्जन क्यासिनोले सरकारलाई ३ अर्ब ६० करोड १४ लाख रुपैयाँ राजस्व ...

हेटौँडा सिमेन्टको मूल्य घट्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १४, २०८०

काठमाडौं । घाटामा सञ्चालन हुँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेपछि अन्ततः मूल्य घटाएको छ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा झन...

भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १०, २०८०

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक...

सवा तीन अर्ब घट्यो वैदेशिक व्यापार
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०७, २०८०

काठमाडौं । वैदेशिक व्यापारका क्षेत्रमा चालु आर्थिक वर्ष २०८०–८१ को सुरुवात उत्साहजनक रहन सकेन । आर्थिक वर्षको पहिलो महिन अर्थात् साउनमै वैदेशिक व्यापारमा गिरावट आएको छ । आयत तथा निर्यात दुवैमा गिरावत...

६ अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०६, २०८०

काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० मा खुद प्रत्यक्ष वैेदेशिक लगानी करिब ६ अर्ब रुपैयाँ भित्रिएको छ । यो करिब एक दशकयताकै सबै भन्दा कम रकम हो । उद्योग विभागका अनुसार गत आवमा विदेशी लगानी ३२७ परियोजनाका...

एक महिनामै पाँच हजार कालोसूचीमा
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०५, २०८०

काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नै करिब पाँच हजार बैंक तथा वित्तिय संस्थाको कालोसूचिमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार साउनमा ४ हजार ९०१ जना कालो सूचीमा परेका हुन् । यही हि...

सरकारी विज्ञापनको चुहावट रोक्ने तयारी
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । सरकारले सरकारी विज्ञापनमा भइरहेको चुहावट रोक्ने गरी कानुन तर्जुमा गरेको छ । सरकारले विज्ञापन ऐन २०७६ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम विज्ञापन (नियम गर्ने) नियामवली, २०७७ संशोधन गरी (विज्ञा...

भारतले प्याजमा कर लगाउनेबित्तिकै नेपालमा कालोबजारी !
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा कालोबजारी सुरु भएको छ । भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत...

नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २४, २०८०

काठमाडौं । यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६...

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २३, २०८०

काठमाडौं । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रि...

आइपेको खण्डन : ‘अडुकियाको छोरी र सुशिल पन्तको छोराको लगानी छैन’
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । १ सय ५५ किलो सुन तस्करी प्रकरणमा मुछिएको आइपे रेमिट नामक कम्पनिले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेको छ । कम्पनिका तर्फबाट रुपेश श्रेष्ठले प्रेसित गरेको खण्डन लेटरहेड रहेपनि हस्त...

पोखरामा दुई हजार एक सय ५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य
दियोपोस्ट संवाददाता    | आइतबार, साउन १४, २०८०

काठमाडौं । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ । महानगरपालिकाभित्र...

सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छः मन्त्री शर्मा
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ११, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छिन् । सफ्टेरिका कलेजले यहाँ आज आयोजना गरेको ‘टेक(एक्स २०२३’ उद्घाटन गर्दै सर...

दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ११, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको...

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो
दियोपोस्ट संवाददाता    | सोमबार, साउन ०८, २०८०

काठमाडौं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा...

पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से परिसूचक
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ०७, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय सं...