अन्तर्राष्ट्रिय

अमेरिकामा आँधी, चार जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०७, २०७६

वासिङ्टन,वैशाख ७ । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ ...

बार्सिलोनाका कप्तान मेस्सीलाई ‘प्लेयर अफ दि विक’काे अवार्ड
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

बार्सिलोना कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको प्लेयर अफ दि विक अवार्ड जितेका छन् । च्याम्पियन्स लिगमा यस साता उत्कृष्ट खेलाडी बन्दै मेस्सी प्लेयर अफ दि विक चुनिएका हुन् ।बार्सिलोनालाई च्या...

गिर्जाघर(चर्च)को छाना खस्दा १३ जनाको मृत्यु (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

जोहानेसबर्ग,वैशाख ६ । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको ड...

युभेन्टस छाड्ने रोनाल्डोको तयारी, किन ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि टोलीमा सबैभन्दा निराश बन्ने खेलाडी क्रिस्टियानो रोनाल्डो नै हुन् । यही उपाधि जित्ने लक्ष्यका साथ स्पेनिस क्लब रियल म्...

‘गलत’ पार्टीलाई मत हाल्ने मतदाताले औँला काटे
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश "गलत" पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्। सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतद...

पोर्चुगलमा पर्यटक बस दुर्घटनामा कैयौँको मृत्यु(भिडियोसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०५, २०७६

पोर्चुगलको मडिरा टापुमा एउटा पर्यटक बस दुर्घटनाग्रस्त हुँदा कैयौँ पर्यटकको ज्यान गएको छ। पोर्चुगलका सञ्चारमाध्यमहरूका अनुसार कम्तीमा २८ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जन...

पक्राउ गर्न प्रहरी पुगेपछि पूर्वराष्ट्रपतिद्वारा आत्महत्या
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०५, २०७६

लिमा,वैशाख ५ । पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन्।  आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्...

इन्डोनेशियामा मतदान सम्पन्न, राष्ट्रपति जोको विडोडो अगाडि
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ०४, २०७६

इन्डोनेशियामा सम्पन्न भएको राष्ट्रपतीय चुनावका अनौपचारिक प्रारम्भिक परिणाम अनुसार सत्तासीन राष्ट्रपति जोको विडोडो आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका छन्। आधिकारिक मत सर्वेक्षण समूहहरूले ...

पाकिस्तानमा आँधीवर्षाबाट २५ जनाको मृत्यु, ४ हजार घर ध्वस्त, ५ हजार घर क्षतिग्रस्त (भिडियो)
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ०४, २०७६

इस्लामाबाद, पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा भीषण आँधीवर्षाबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ। पश्चिमी हावाका कारण आएको भीषण आँधीहुरीबाट पाकिस्तानमा रूख र बिजुलीका खम्बा लडेका थिए। आँधीहुरील...

सनसनीपुर्ण जित हासिल गर्दै अजाक्स सेमिफाईनलमा,युभेन्ट्स क्वार्टरफाईनलबाटै घर फर्किय
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ०४, २०७६

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सविरुद्व सनसनीपुर्ण जित हासिल गर्दै अजाक्स सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा अजाक्सले युभेन्ट्सलाई २–१ ले पराजित ...

म्यानचेष्टरलाई ३-० ले पराजित गर्दै वार्सिलोना सेमिफाईनलमा, यस्तो छ अबको खेल तालिका
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ०४, २०७६

स्पेनिस क्लब बार्सिलोना म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा ईङ्लिस क्लब म्यानचेष्टर युन...

टिक टकलाई एप स्टोरबाट हटाउन भारत सरकारको आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०३, २०७६

भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोली...

पुलिसले दाह्री छोएको भन्दै ड्राइभरले तरवार निकालेपछि (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०३, २०७६

भारतको उत्तर प्रदेशको भनिएको भिडियोमा दुई सिख ट्रक ड्राइभर र उत्तर प्रदेशको पुलिसबीच बहस भइरहेको देख्न सकिन्छ । ड्राइभरको आरोप अनुसार पुलिसको गाडीलाई साइड दिनै लाग्दा पुलिसले ट्रकलाई ओभरटेक गरेर ...

अमेरिकाका दक्षिणी राज्यमा टोर्नेडो र बाढी, धनजनको क्षति
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०३, २०७६

अमेरिकाका केही दक्षिणी राज्यमा आँधीले ट्रोनेडोको रूप लिएर बाढी आएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। र धेरै व्यक्ति घाइते भएका टेक्सस राज्यमा रूख ढलेर एउटा कारलाई किच्दा दुई ...

अतिदुर्लभ प्रजातिको पोथी कछुवाको चीनमा मृत्यु, कृत्रिम गर्भाधारणको प्रयास असफल
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०३, २०७६

चीन, वैशाख ३ । चीनमा विश्वका अतिदुर्लभ मानिने नरम खपटा भएको एउटा याङ्त्सी कछुवा मरेको छ । पोथी कछुवा मरेपछि अब संसारमा त्यो प्रजातिका तीनवटा कछुवा मात्र बाँकी छन्। कछुवालाई दक्षिणी चीनस्थित सुजो च...

साढे आठ सय वर्ष पुरानो कथिड्रलमा भीषण आगलागी
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०३, २०७६

प्यारिसस्थित मध्ययुगीन नोट्रु-डाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ । साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारी...

भारत निर्वाचन: जया प्रदाको भित्रीवस्त्रबारे टिप्पणी गर्ने खानको उम्मेदवारी खारेजीको माग
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०२, २०७६

भारत, वैशाख २ । भारतमा निर्वाचन सुरु भइसकेको छ। आम चुनावका क्रममा गत ११ एप्रिलमा पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ भने सात चरणमा हुने चुनाव १९ मे मा सम्पन्न हुनेछ। तर चुनावी प्रचार प्रसारका ...

सुडानमा पूर्ववर्ती सरकारका सदस्यहरू गिरफ्तार
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०२, २०७६

सुडानको सङ्क्रमणकालीन सैनिक परिषद्‌ले पूर्ववर्ती सरकारका सदस्यहरूलाई गिरफ्तार गरेको छ। उसले कैयौँ हप्तादेखि प्रदर्शन गर्दै आएका प्रदर्शनकारीलाई तितरबितर नपार्ने प्रतिबद्धता जनाएको छ। परिषद्‌का ...

महालेखा प्रतिवेदन: राष्ट्रिय गौरवका आयोजनाहरूमा बेहाल
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र ३०, २०७५

सरकारले घोषणा गरेको राष्ट्रिय गौरवशाली आयोजनाहरूको सङ्ख्या हालसम्म २२ पुगेको छ। तर ती मध्ये केवल ६ वटाको मात्र प्रगति प्रतिशत ५० वा त्योभन्दा माथि छ। अर्थात् अधिकांश आयोजनाको निर्माण कार्य वा त...

पाकिस्तानमा बम विस्फोट , २० जनाको  मृत्यु , ४० जना घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २९, २०७५

इस्लामाबाद,चैत २९ । पाकिस्तानको क्वेटा सहरस्थित बम विस्फोट हुँदा कम्तिमा २० जना मारिएका छन् । अरु ४० जना घाइते भए ।प्रदेश अधिकारीका अनुसार सहरमा रहेको अल्पसंख्यक हजारा समुदायमाथि लक्षित गर्दै आक्रमण ...

जुलियन असान्जलाई स्थानान्तर गर्न अमेरिकी प्रशासनद्वारा मुद्धा दायर
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २९, २०७५

बिहिरबार इक्वेडर दूतावासबाट पक्राउ परेका जुलियन असान्जले अमेरिकामा स्थानान्तर गरिने मुद्धा सामना गर्ने भएका छन् । असान्जलाई ब्रिटिश गुप्तचर प्रहरीहरुले दूतावासभित्रै पसेरै जबरजस्ती पक्राउ गरेका थिए ।...

लिबियामा द्वन्द्व चर्किँदै , नेपाली सेनालाई फिर्ता नगर्ने संयुक्त राष्ट्रसंघको सूचना
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २९, २०७५

त्रिपोली,चैत २९ । लिबियामा पछिल्लो समय द्वन्द्व चर्किएसँगै अमेरिका लगायत विभिन्न देशका सेना फिर्ता भइरहँदा नेपाली सेनालाई भने फिर्ता गर्ने छाँटकाँट देखिएको छैन । संयुक्त राष्ट्रसंघ मुख्यालयले नेप...

सुडानमा सैनिक शासन लागू, तीन महीनाका लागि संकटकाल घोषणा
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २९, २०७५

सुडान । सुडानमा सैनिक शासन लागू भएको छ । झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल बशीरलाई सत्ताच्युत गरेर गिरफ्तार गरिएको रक्षामन्त्रीले जनाएका छन्। सरकारी टेलिभिजनमा बोल्दै रक्षामन्त्री अवा...

दूतावासले शरण फिर्ता लिएपछि जुलियन असान्ज पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २८, २०७५

काठमाडौँ, चैत २८ । विकिलिक्सका संस्थापक सम्पादक जुलियन असान्जलाई बेलायतको प्रहरीले पक्राउ गरेको छ । ६ वर्षयता शरण दिँदैआएको इक्वेडर सरकारले अवधि नथपिदिएपछि बेलायत प्रहरीले पक्राउ गरेको हो । स...