मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, चैत्र २४, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिगो विकास लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहक...

दियो पोस्ट | शुक्रबार, चैत्र २४, २०७९

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबा...

दियो पोस्ट | शुक्रबार, चैत्र २४, २०७९

काठमाडौं । दुईवटा साना कम्युनिष्ट पार्टी बीच आज एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच...

दियो पोस्ट | शुक्रबार, चैत्र २४, २०७९

ओखलढुङगा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाल पक्राउ परेका हुन् । कटवालले ती महिलालाई ज...

दियो पोस्ट | शुक्रबार, चैत्र २४, २०७९

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको छ। वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ। रामचन्द्र पौडेल र...

दियो पोस्ट | बिहिबार, चैत्र २३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

दियो पोस्ट | बिहिबार, चैत्र २३, २०७९

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्नुपर्ने बताए...

दियो पोस्ट | बिहिबार, चैत्र २३, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन् । जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाच...

दियो पोस्ट | बिहिबार, चैत्र २३, २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका क्याम्पसहरुमा चैत ३० गते निर्वाचन गर्ने सहमति भएको छ। ४ वटा विद्यार्थी संगठनबीच यही चैत ३० गते निर्वाचन गर्ने...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका उपेन्द्र यादवले जितेर केही नगर्ने बताएका छन्। चुनावी सभाका लागि सोमबार बाराको गढीमाइ पुगेका उनले उपेन्द्र यादवल...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दामा आज पनि जिल्ला अदालतमा सुनुवाइ हुन सकेन। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त ...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अनावश्यक खर्चलाई कटौती गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचार...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारीविरुद्...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिलेर जान सकिने बताएका छन् । काठमाडौंमा आयोजित सम्पादकहरूसँगको छलफलमा उनले आफूहरू सबैलाई समाप्त पारेर जानु...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले संखुवासभाको खाँदबारी नगरपालिका–२ का ६७ वर्षीय गोपाल भट्टराईलाई पक्राउ गरेको छ । अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु २७ ...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

विराटनगर। प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कार मुद्दा अन्तिम सुनुवाइका लागि न्यायाशीय केशवप्रसाद घिमिरेको इजलासमा परेको छ। यसअघि माधवप्रसाद घिमिरेक...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । सिक्किमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने...

दियो पोस्ट | बुधबार, चैत्र २२, २०७९

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी मनाङ नार्फु गाउँपालिका–३ ठेगाना भएका ४० वर्षीय फुञ्जोवाङ्दी लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । स...

दियो पोस्ट | मंगलबार, चैत्र २१, २०७९

काठमाडौं । सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण समस्याहरु सधैंका निम्ति समाधान गर्ने उद्देश्यसहित जाँचबुझ आयोग गठन गरेको बता...

दियो पोस्ट | मंगलबार, चैत्र २१, २०७९

काठमाडौं ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना अन्ततः घुम्दैफिर्दै फेरि विद्युत् प्राधिकरणको बहुमत सेयर स्वामित्व हुने गरी अगाडि बढाउने तयारी गरिएको छ। सेयर संरचनालगाय...

दियो पोस्ट | मंगलबार, चैत्र २१, २०७९

जनकपुरधाम । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् । जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइ...

दियो पोस्ट | मंगलबार, चैत्र २१, २०७९

काठमाडौं । जु्वातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु ...

दियो पोस्ट | सोमबार, चैत्र २०, २०७९

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका छन् । उनले हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ १ मा उम्मेदवार ...