काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत किर्ते कागजात पेश गरेर काउन्सिलको अध्यक्ष पदमा नियुक्त भएको खुलाशा भएको छ । बस्नेतले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको मिल...
काठमाडौं । सशक्त महिला अधिकारकर्मी कमला भासीनको मृत्यु भएको छ । शनिबार विहान क्यान्सरका कारण उनको मृत्यु भएको हो । कमलाकी मित्र खुसी कबिरका अनुसार विहान २ बजेर ४५ मिनेट जाँदा उनको निधन भएको हो । भा...
काठमाडौं, ६ असोज । नेवारी सभ्यतासँग जोडिएको ऐतिहासिक समे फल्चा हडपेर भवन निर्माण गरेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा पछिल्लो समय बचत रकम झिक्नेहरुको लाइन लागेको छ । सहकारीका प्रमुख ...
काठमाडौं । सञ्चार माध्यमले खबर प्रकाशन÷प्रशारण गर्दा सत्य तथ्य र वास्तविकतामा आधारित हुनुपर्छ । पाठक, दर्शक तथा स्रोताले सञ्चार माध्यमले प्रशारण गरेको खबरलाई लिएर प्रश्न गर्न पाउनु उनीहरुको अधिकार हो ...
काठमाडौं । लायन्स क्लब ईन्टरनेश्नलले राजधानी नजिकै रहेर पनि ‘दूर्गम’ क्षेत्र मानिने बागमती गाउँपालिका ३ राइगाउँमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । वडा नम्बर ३ को वडा कार्यालय भवनमा आयोजित शिविर...
काठमाडौं । कमेडि च्यापियन बनेका हिमेश पन्तलाई जिताउन सरकारी ढुकुटीबाटै हजारौँ रकम खर्च भएको पाइएको छ । धादिङको जोगिमारा घर भएका पन्तलाई अनलाइन भोटिङबाट जिताउन बेनिघाट रोराङ गाउँपालिकाले आधा लाख रुपैया...
धादिङ । बजारमा एउटा केएन ९५ मास्कको मुल्य कति पर्ला ? न्युनतम ९० रुपैयाँ । यतिबेला एउटा प्याकमा ७ वटा मास्क आउँछ । त्यो प्याकको मुल्य १ सय ६० रुपैयाँ पर्छ । यस्तो मुल्य विवरण अनलाइनमै हेर्न ...
नेपालको सबैभन्दा विकट जिल्लाहरु मध्येको एक जिल्ला हो – कालिकोट । कालिकोटबाट काठमाडौं आएका मिलन कुमार बोगटीको हातमा एकथान सर्टिफिकेट त थियो तर, रोजगारी थिएन । हातमा सिभिल ईन्जिनियरको सर्टिफिकेट बोकेर उ...
काठमाडौं, ३१ भदौ । नेपाल टेलिकमले कोरोना संक्रमण रोकनामका लागि तयार पारेको मोबाइल रिंग ब्याक टोन हटाएको छ । टेलिकमले जनगणना २०७८ को रिंग ब्याक टोन राखेको छ । नेपालमा कोरोना संक्रमण शुरु भएपछि ने...
काठमाडौं, ३१ भदौ । जग्गा सम्बन्धी ठगी अभियोगमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य तथा युथ फोर्स नेपाल सुनसरीका पूर्वअध्यक्ष रुमेश कटुवाललाई छुटाउने चलखेल शुरु भएको छ । नेकपा एमालेका युवा...
काठमाडौं, ३० भदौ । प्रेस काउन्सिल नेपालले वितरण गर्ने पत्रकार पुरस्कारमा मनोमानी भएको पाइएको छ । काउन्सिलले आचार संहिता उलंघनको आरोपमा कारबाही गरेको र कालोसुचीमा राखेको सञ्चार माध्यमकै पत्रकारलाई पत्र...
काठमाडौं, ३० भदौ । भूमि सम्बन्धी समस्या समाधानका लागि सरकारले फेरी सुकुम्बासी समस्या समाधान आयोग ब्युँताएको छ । राष्ट्रिय भूमि आयोगका नाममा गठित आयोगमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक ...
बुटवल - लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन दिएकी...
काठमाडौं, २९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओली निकट रहेर राजनीति गर्ने कार्यकर्तादेखि उनको सुरक्षामा कार्यरत अधिकारीहरुसम्मले अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ । उनी निकट रहेर राजनीति गरि...
काठमाडौं, २९ भदौ । नेकपा एमालेका युवा नेता महेश बस्नेतको नाममा हप्ता असुली गर्ने एक व्यक्ति पक्राउ परेका छन् । युवा संघकी पूर्व अध्यक्ष निरुपालको धर्म भाई समेत रहेका रुमेश कट्वाललाई महानगरीय प्रहरी अ...
मेरो नाम सुनिता बिक हो । अहिले म २५ वर्षकी भएँ । म अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–८, सिठेनीमा बस्छु । करिब ३ वर्ष पहिले मेरा दुबै मृगौला बिग्रिए । यस्तो प्राणघातक रोग लाग्दा समेत आर्थिक अ...
प्रचण्ड धेरै कुराहरु बोल्ने भन्दा पनि म यहाँ सुन्ने उद्धेश्यको साथ आएको थिएँ, सुनेँ । मैले सुनेकै कुराहरुमा टिप्पणी गर्न आवश्यक ठानिन । मलाई लाग्छ यो मनन योग्य छ, त्यसैले मैले मनन गरेको छु । यति क...
काठमाडौं, २७ भदौ । विमा अभिकर्ताको कागजात लिन बोलाएर जंगलमा पुर्याएर बलात्कार प्रयास गर्ने ज्योति लाईफ ईन्स्यारेन्सका कर्मचारीलाई उच्च तहको संरक्षण रहेको पाइएको छ । बाँकेको कोहलपुर घर भएकी ३९ ...
काठमाडौं, २८ भदौ । पशुपतिनाथ मन्दिरमा रहेको शिवलिङ्गको जलहरीमा भएको ११ किलो सुन गायब प्रकरणमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली समेत मुछिएका छन् । जलहरी निर्माणमा सुन घोटला सम्बन्धी समाचार आएप...
दियोपोस्ट संवाददाता काठमाडौं, २८ भदौ । नेपालको संविधानले सामान्य कानुनको प्रयोगलाई लिएर समानताको हक स्थापित गरेको छ । नेपालको संविधान २०७२ को धारा १८ को उपधारा २ मा मा सामान्य कानूनको प्रयोगमा...
"तँ जन्मेको बर्ष गाउँमा म जस्तै पाँच महिलाहरू गर्भवती थिए । उनीहरुले छोरा नै छोरा पाउँदा तँ मात्र छोरी बनेर जन्मिएकी थिइस् । विभेदको पहिलो रूप तैले जन्मिदै भोगिसकेकी छस् छोरी ," मेरी आमा...
काठमाडौं, २६ भदौ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा मर्यादा पालकलाई टोक्ने नेकपा एमालेको सांसद लाल बहादुर थापाले आफूद्वारा टोकिएका मर्यादा पालकको खोजी गरेका छन् । दियोपोस्ट डटकमसँग कुरा गर्दै सांसद ...
भीम राई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निक्कै लामो किचलोपछि अन्ततः नेपाली राजनैतिक धरातलमा अर्को एउटा राजनैतिक पार्टीको जन्म भएको छ र जसको नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी...
काठमाडौं, २६ भदौ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा मर्यादा पालकलाई टोक्ने नेकपा एमालेको सांसदको पहिचना भएको छ । उनी बाजुराबाट नेकपा एमालेबाट निर्वाचित सांसद लाल बहादुर थापा रहेको पाइएको छ । उनले श...