काठमाडौँ, मंसिर १९ । पाल्पामा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्ड अन्तर्गत केराबारी र चौविसमाइलको बिचमा पर्ने भीरबाट खसेको हो ।...
दियोपोस्ट संवाददाता, धादिङ, १८ मंसिर । धादिङको ज्वालामूखि गाउँपालिका २ मैदी सातदोबाटोमा अवस्थित श्री संस्कृत तथा साधारण माविका तत्कालिन प्रअ पौष प्रसाद तिवारीको भ्रष्टाचारकाण्ड सार्वजनिक भएपछि स...
काठमाडौं, मंसिर १८ । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालको स्वर्ण २८ पुगेको छ । तेक्वान्दोकी संगिता बस्यालले स्वर्ण जितेसँगै नेपालको स्वर्ण पदकको संख्या २८ पुगेको हो । उनले ६२ केजी मुनी तौल स...
काठमाडौं, मंसिर १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका नायब सुब्बा सुधिरकुमार खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनी २ लाख ५० हजार ...
काठमाडौं, मंसिर १८ । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी...
कास्की, मंसिर १८ । नेपाल सर्वाधिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मङ्सिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल...
काठमाडौं, मंसिर १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपचुनावमा अन्तरघात भएको जानकारी अहिलेसम्म नआएको बताएको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले औपचारिक समिक्षा आउदो बैठकमा गरिने तर अहिलेसम्म घात र ...
बागलुङ, मंसिर १८ । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज...
काठमाडौं, १८ मंसिर । नेपाल प्रहरीका निलम्बित प्रहरी नायब उपरिक्षक डिएसपी कुमुद ढुङ्गेल विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेसँगै ढुङ्गेल प्...
काठमाडौं, मंसिर १८ । चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका ...
काठमाडौँ, मंसिर १४ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप दुई स्वर्ण थपेको छ । बुधबार भएको डाउनहिल साइक्लिङको पुरुष र महिला दुबै तर्फ नेपालले स्वर्ण जितेको हो । गोकर्णेश्वर स्थित सहिद...
काठमाडौँ, मंसिर १७ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा माल्दिभ्सले पहिलो स्वर्ण जितेको छ । दक्षिण एसियाकै सबैभन्दा सानो मुलुक रहेको माल्दिम्भसले एथ्लेटिक्स तर्फ सय मिटरको दौडमा स्वर्ण ज...
काठमाडौँ, मंसिर १७ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा नेपाल पराजित भएको छ । त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल खेलमा नेपाल ३–२ को सेटमा पराजित...
काठमाडौँ, मंसिर १७ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो । ...
काठमाडौँ, मंसिर १७ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलको फाइनलमा नेपाल र भारत प्रतिस्पर्धामा रहेका छन् । जारि अवस्थामा दुई सेट सक्किसक्दा नेपालले र भारतले समान एकएक अंक बाँढेक...
काठमाडौँ, मंसिर १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् । अपाङ्गता भएका व्यक्तिहरूको २...
भारतकी एक सांसदले हैदराबादमा २७ वर्षीया महिला पशुचिकित्सकलाई बलात्कार र हत्या गर्ने पुरुषहरूलाई 'भिडले मारिदिनुपर्छ' भनेकी छन्। "मलाई थाहा छ यो क्रूर हो, तर यस्ता मानिसलाई सार्वजनिक स्थानमा ल्याएर...
काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि अमेरिका लैजाने तयारी भएको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबी...
काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत आज तेस्रो दिनको खेल हुँदैछ । आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको तेस्रो दिन काठमाडौं र पोखरा १५ खेलको प्रतिस्प...
धादिङ, मङ्सिर १७ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने बहुचर्चित मुख्य बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता हुने मुआब्जा निर्धारण समितिले न...
काठमाडौँ, मंसिर १६ । १३ औँ दक्षिण एसियाली खेलकुदको पदक तालिकामा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । हालसम्म कुल २० पदक जित्दै नेपाल पदक तालिकाको शीर्ष स्थानमा पुगेको हो । पदक तालिकाअनुसार नेपालल...
काठमाडौँ, मंसिर १६ । १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले पहिलो स्वर्ण जितेको छ । साग अन्तर्गत करातेको पुरुष व्यक्तिगत कातामा मण्डेकाजीले नेपाललाई स्वर्ण दिलाएका हुन् । योसँगै आयोजक नेपालले स्व...
काठमाडौँ, मंसिर १६ । सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार तिलक राईले नेकपा उम्मेदवारलाई पराजित गर्दै मेयर निर्वाचित भएका हुन् । ...
काठमाडौं, मंसिर १६ । कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० र...