मुख्य समाचार

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

जर्मनी, मंसिर १६ । यूरोपेली विमानकम्पनी एअरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ । उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरि...

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

काठमाडौं, मंसिर १६ । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार...

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

काठमाडौं, मंसिर १६ । माल्दिभ्सका प्रशिक्षक पिटर सेग्राटले सागको खेलतालिकाप्रति आपत्ती जनाएका छन् । फिफाको नियम अनुसार एउटा खेलपछि कम्तिमा २४ घण्टाको आराम चाहिने अवस्थामा अखिल नेपाल फुटबल संघले दिन...

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

काठमाडौं, मंसिर १६ । स्थानीय तहमा उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको मिलेमतोमा योजना कार्यान्वयनका लागि कानूनले तोकेको आवश्यक प्रक्रिया पूरा नगरी रकम भुक्तानी गर्ने प्रवृत्ति बढेको पाइएको छ । ...

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

काठमाडौं, मंसिर १६ । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् । आज सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ...

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

काठमडौं, मंसिर १६ । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचन...

दियो पोस्ट | आइतबार, मंसिर १५, २०७६

काठमाडौँ, मंसिर १५ । प्रतिनिधि सभा तर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन् । आइतबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार भट्टराईले २४ हजार तीन सय ९५ मत स...

दियो पोस्ट | आइतबार, मंसिर १५, २०७६

काठमाडौँ, मंसिर १५ । प्रतिनिधि सभा अन्तर्गत कास्की– २ को मतगणना दुई तिहाई सकिएको छ । आइतबार अपराह्नसम्म करिब ३० हजार मत गणना सक्किसकेको छ । करिब १५ हजार मत मात्र गन्न बाँकी रहँदा नेकपाकी उम्मेदवार व...

दियो पोस्ट | आइतबार, मंसिर १५, २०७६

काठमाडौँ, मंसिर १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा विजय हाँसिल गरेको छ । नेकपाकी उम्मेदवार रुपा शाहीले १ हजार ४ सय ५४ मत प्राप्त गर्दै गाउँपालि...

दियो पोस्ट | आइतबार, मंसिर १५, २०७६

दियोपोस्ट संवाददाता धादिङ, १५ मंसिर । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर २ मैदीमा रहेको संस्कृत तथा साधारण माविका तत्कालिन प्रधानध्यापक पौष प्रसाद तिवारीले विद्यालयको जग्गा आफ्नो नाममा पास ...

दियो पोस्ट | आइतबार, मंसिर १५, २०७६

काठमाडौं, मंसिर १५ । सुनसरीको कोशी गाउँपालिकाको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ जनासहित ६ जनाको ज्यान गएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिपुरमा दुर्घटना भएको हो । विराट...

दियो पोस्ट | आइतबार, मंसिर १५, २०७६

काठमाडौं, मंसिर १५ । उपचुनाव सक्किने वित्तिकै नतिजा पनि धमाधम आईरहेको छ । केही ठाउँमा शनिबारदेखि नै नतिजा सार्वजनिक भैसकेको छ भने केही ठाउँको मतगणना भैरहेको छ । बैतडीको सुनर्या गाउँपालिका वडा नं ...

दियो पोस्ट | आइतबार, मंसिर १५, २०७६

काठमाडौं, मंसिर १५ । हरेक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र राम...

दियो पोस्ट | आइतबार, मंसिर १५, २०७६

काठमाडौं, मंसिर १५ । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

काठमाडौँ, मंसिर १४ । दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले एक पदक पक्का गरेको छ । महिला भलिबलमा शनिबार उत्कृष्ठ प्रदर्शन गर्दै नेपाली महिला खेलाडीहरुले पदक पक्का गरेका हुन् । श्रीलंकालाई सोझो सेटमा ह...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

काठमाडौँ, मंसिर १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वडाध्यक्ष पदमा लगातार तेस्रो बाजी मारेको छ । सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपाका उम्मेदवार धर्मे बुढाथोकी निर्वाचित भएसँगै नेकप...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

काठमाडौँ, मंसिर १४ । कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले विजय हाँसिल गरेको छ । शनिबार मतदान सक्किएलगत्तै गरिएको मतगणनामा नेकपाका उम्मेदवार कृष्णब...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

रोल्पा, मंसिर १४ । रोल्पाको थवाङ गाउँपालिका–१बाट नेकपाका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा नेकपाका उम्मेदवार जनकबहादुर बुढा फराकिलो मतान्तरले विजयी भएका छन् । कुल मतदातामध्य १६.४ प्रतिशत...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

काठमाडौँ, मंसिर १४ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अनौठो अनौठो उपाय लगाएर अवैध सामाग्रीहरुको ओसारपसार भइरहने गर्दछन् । चेकजाँच र सुरक्षा व्यवस्थालाई कडा बनाइएपछि तस्करीहरु अवैध सामाग्रीको ओ...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

काठमाडौँ, मंसिर १४ । पोखरामा फेरि बम विस्फोट भएको छ । कास्की क्षेत्र नम्बर २ स्थित पोखरा महानगरपालिकाको वडा नम्बर १६ को दीप चण्डिका मतदानस्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट कुनैपनि मानवीय...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

काठमाडौं, १३ मंसिर । विहान ७ बजेदेखि शुरु भएको भक्तपुरमा हालसम्म ३० प्रतिशत मतदान भएको छ । भक्तपुर क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । मतदान स्थलमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नै पुगेक...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

सरोजकुमारी चौधरी काठमाडौं, १३ मंसिर । थापाथलीस्थित प्रसुति गृह अन्तर्गत रहेको सुरक्षित गर्भतन सेवामा निशुल्क सेवा पाइन्छ । यहाँ आउने अधिकांश महिलाहरु १३ वर्षदेखि ५३ वर्षसम्मका छन् । सेवा...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

एजेन्सी । बेलायतमा रहेकी नेपाली मुलकी फुटबलर अस्मिता आलेले एस्टन भिल्लाबाट व्यवसायिक फुटबल खेल्ने भएकी छिन् । शुक्रबार राति इंग्लिस क्लव एस्टन भिल्लाले अनुवन्ध गरेपछि अस्मितालाई व्यवसायिक फुटबल ख...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

कास्की, मंसिर १४ । कास्की क्षेत्र नं २ पोखराको मतदानस्थल नजिकै बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका ब...